Hamro Jovan - Ashok Rai

हाम्रो जोवन - अशोक राई

Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Chandra Meet Laksham

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: चन्द्रमीत लक्सम

Lyrics

हाम्रो जोबन डाँडालाई ढाक्ने, मखमली फूल
दिलको माया नसम्झे है, जोबनको एक भूल ।
यो माटोमा फुलेको जीवन, उडाई लान्छ बतासैले

जन्मभरी साँचेको सम्झनालाई
बगाई लान्छ आँशुले
सुम्पिराख हामीलाई जोबनको माया फूल,
दिलको माया नसम्झे है, जोबनको एक भूल।
अधरमा अल्झेको मुस्कान, रूझाई दिन्छ बादलुले
आँखाभरी रूकेको यौवन, लुकाईदिन्छ धरतीले ।
सुम्पिराख हामीलाई जोबनको माया फूल,
दिलको माया नसम्झे है, जोबनको एक भूल ।

गीत - श्रीमती चन्द्रमीत लक्सम
सङ्गीत - श्री अशोक राई
वर्ष - १६६१

Transliterated

1661-05-01T00:00:00.000+05:41